सुकीलाई थप ६ वर्षको जेल सजाय

माण्डवी न्युज
माण्डवी न्युज ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – नेपाली कांग्रेसका प्रभाबशाली नेता स्व. खुमबहादुर खड्काका सुपुत्र अनुराग खड्काले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा टिकटको दाबी गरेका छन ।

उनले आफु वा आमा शिला खड्का मध्ये एक जना दाङ क्षेत्र नम्बर १ बाट संघमा चुनाब लड्ने दाबी गरे । आफुहरुले निकटबर्तिहरुसंग सल्लाह गरि राखेको पनि उनले जानकारी दिए । बुवाको रानितिक विरासत र दाङप्रति देेेखाएको माया, सदभाब कायम गर्नका लागि आफुहरुको दाबी अपरिहार्य रहेको उनले बताए ।

खुमबहादुरका छोरा अनुरागले भने’- दाङ क्षेत्र नम्बर १ मा हाम्रो टिकट दाबी रहेको बारे बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउबा र प्रधानमन्त्री पत्नि आरजु रानालाई जानकारी गरे सकेका छौं र यो कुरामा उहाँहरु दुवै जना सकारात्मक हुनु हुन्छ ।

दाङ देउखुरी क्षेत्र नम्बर १ का सबै सिनियर नेतालाई मिलाएर लैजाने र गठबन्धन भएकाले पार्टिले गर्ने अन्तिम निर्णय आफुहरुलाई मान्य हुने पनि अनुरागको भनाई छ । खुमबहादुर पत्नि शिला यसअघि आफै पनि समानुपातिक सांसद हुन । अहिले शिला कांग्रेसको केन्द्रिय सदस्यको जिम्मेवारीमा पनि छिन ।

प्रतिक्रिया दिनुहोस्

Array