दशैंका लागि अग्रिम टिकट बुकिङ १ असोजदेखि

माण्डवी न्युज
माण्डवी न्युज २२ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array