बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

माण्डवी न्युज
माण्डवी न्युज २४ जेष्ठ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array