राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

माण्डवी न्युज
माण्डवी न्युज ६ असार २०७९, सोमबार
0 Min Read
Aa

काठमाण्डौ – राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन।

प्रतिक्रिया दिनुहोस्

Array