नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारले निर्णय

माण्डवी न्युज
माण्डवी न्युज २४ असार २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array