डा. सुवेदी जापानका लागि राजदूत नियुक्त

माण्डवी न्युज
माण्डवी न्युज १ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – डा.दुर्गाबहादुर सुवेदी जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array