दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त

माण्डवी न्युज
माण्डवी न्युज ४ श्रावण २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array