काङ्ग्रेस नेता गिरीको निधन

माण्डवी न्युज
माण्डवी न्युज ४ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ।

७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो । स्रोत – देश सञ्चार

प्रतिक्रिया दिनुहोस्

Array