गिरीको निधनबाट स्तब्ध भएँ : प्रधानमन्त्री देउवा

माण्डवी न्युज
माण्डवी न्युज ५ भाद्र २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरीको निधनबाट स्तब्ध भएको बताएका छन् ।

गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ ।

ट्वीट गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array