दाङ १ मा नेकपा एमालेले गर्यो प्रदेशका लागि उम्मेदवार सिफारिस

माण्डवी न्युज
माण्डवी न्युज १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ– दाङ निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेले प्रदेश सभा सदस्यको उम्मेदवारका लागि ९ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ (क) बाट किरण भण्डारी , खिमबहादुर केसी, गंगाराम भटराई, मोहन पाण्डे र स्यानु नारायण अधिकारीको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी १ (ख)बाट रेवतीरमण शर्मा, सरस्वती गौतम, कुलबहादुर केसी र रतन कुमार केसीको नाम सिफारिस गरिएको छ ।

रेवती रमण ७४ का प्रदेश सभा सांसद हुन भने गौतम समानुपातिक बाट प्रदेश सांसद भएकी हुन । त्यस्तै कुलबहादुर केसी २०७४ मा नेकपा एमाले बाट लमही नगरपालिकाको मेयर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array