शंकर पोख्रेल सहित २४ उम्मेद्वारको नाम प्रदेश कमिटिमा सिफारिस

माण्डवी न्युज
माण्डवी न्युज २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – एमाले दाङले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकालागि प्रत्यक्ष तर्फ शंकर पोख्रेल सहित २४ जनाको नाम प्रदेश कमिटिमा सिफारिस गरेको छ ।

प्रत्यक्ष तर्फ एमाले सचेतक शान्ता चौधरी, सांसद गंगा थारु, युवराज ज्ञवाली, कोमल वली लगायत नेताहरू सिफारिसमा परेका छन ।

एमाले दाङको सोमबारबेलुकी बसेको पदाधिकारी बैठकले मंसिर ४ मा हुने निर्वाचनका लागि २४ जना नेताको नाम लुम्बिनी प्रदेश कमिटिमा सिफारिस गरेको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array