महेश्वर गहतराज बाँके- १ बाट सिफारिस

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

दाङ – आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन्।

नेकपा माओवादी केन्द्रले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो। मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array