थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

माण्डवी न्युज
माण्डवी न्युज २८ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । हाल देशभर कोरोन भाइरसको सक्रिय संक्रमितको संख्या २२३२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array