लमहीबाट ७ जना बन्दकर्ता पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज ७ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

दाङ – बन्द गराउदै हिडेको आरोपमा लमहीमा प्रहरीले लमही नगर ईन्चार्ज जनक सहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै कार्यकर्ताहरु मनोज चौधरी, शोभाराम थापा, नारायण थापा, लोक बहादुर विक, जनक केसी र बिष्णुलाई प्रहरीले पक्राउ गरेको नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले जानकारी दिए।

आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई धरपकड गरेर जिल्लाका बिभिन्न स्थानबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको बिना सर्त रिहाईको माग गरेका छन।

प्रतिक्रिया दिनुहोस्

Array