फरार अभियुक्त २३ वर्षपछि पक्राउ

माण्डवी न्युज
माण्डवी न्युज २४ जेष्ठ २०७९, मंगलवार
0 Min Read
Aa

दाङ – बाँके प्रहरीले २३ बर्ष पछि फरार एक जना महिला प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ । नेपालगञ्ज–२ बस्ने ४५ बर्षीया अनिता बानियाँलाई पक्राउ गरेको हो ।

२०५६ साल बैशाख ६ गते बाँके जिल्ला अदालतले बानियाँलाई लेनदेन मुद्धामा ३ महिना कैद सजाय सुनाएको बाँके प्रहरीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ । निजलाई मंगलबार नै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array