बानेश्वरमा युवा संघको प्रदर्शनमा लाठी चार्ज

माण्डवी न्युज
माण्डवी न्युज २४ जेष्ठ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – नेकपा एमालेको युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array