सगरमाथा आधार शिविर अध्ययन गर्न समिति गठन गरिने

माण्डवी न्युज
माण्डवी न्युज ८ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो ।

सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविश्यको जोखिममा सम्बन्धमा अध्य्यन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array