वन प्लस नोर्ड एन ट्वन्टी एसइ मोडेलको मोबाईल बजारमा

माण्डवी न्युज
माण्डवी न्युज २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – वन प्लस कम्पनीले नोर्ड एन ट्वन्टी एसइ मोडेलको मोबाईल लन्च गरेको छ ।

यो मोबाइलको बजार मूल्य २३४९९ रहेको छ । यस मोबाईलमा चार जिबि र्याम, क्यामरा ५० मेगा पिक्सल, ब्याट्री ५ हजार एम ए एच, ३३ वाट फास्ट चार्जरको उच्चस्तरीय सुविधा रहेको कम्पनीले जनाएको छ ।

No description available.

देउखुरी मोबाईल तथा इलेक्ट्रोनिक्स संघका अध्यक्ष जागेश्वर बसेल देउखुरी मोबाईल संघका निवर्तमान अध्यक्ष भीम भुसाल, वर्तमान अध्यक्ष बिजय सिंह ठकुरी, र कम्पनीका प्रतिनिधिले संयुक्त रुपमा वन प्लस कम्पनीको नोर्ड एन ट्वन्टी एसइ मोडेलको मोबाईल लन्च गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

Array