एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

माण्डवी न्युज
माण्डवी न्युज १६ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं – नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरिन् ।

स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array